Select Menu
Select Menu



अप्रेशन : समाचार

अप्रेशन : अन्तराष्ट्रिय

अप्रेशन : खेलकुद

अप्रेशन : आर्थिक

अप्रेशन : पत्रपत्रिका

अप्रेशन : बिचार/अन्तरवार्ता

अप्रेशन : रोचक / बिचित्र

अप्रेशन : मिडिया

अप्रेशन : प्रबिधि

अप्रेशन : मनोरंजन बिविद

अप्रेशन :भिडियो ग्यालरी


News Operation 3:46:00 PM

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले द्वन्द्वकालीन मुद्दाहरुलाई सत्यनिरुपण आयोगको दायरामा नल्याए आफूहरु सामू जंगल जानुको विकल्प नहुने धम्की दिएका छन् । 

माओवादी केन्द्रका नेता गुरुङले चेतावनी दिदैँ  यस्तो कुरा बताएका हुन् । 

पटक(पटक ध्यानाकर्षण गराउँदा पनि द्वन्द्वकालीन मुद्दाहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको दायरामा नल्याइएको भन्दै उनले यसलाई बेवास्ता गरिए आफूहरुले फेरि युद्वको बाटो रोज्ने बताए ।

 राज्यले यसरी पेल्दै लगे माओवादी नेताहरुसामु जेल जाने र युद्व गर्नेमध्ये एउटा विकल्प रोज्नुपर्ने अवस्था आउने भन्दै उनले त्यसबेला दोस्रो विकल्प रोजेर जङ्गल जाने बताएका हुन् ।

अदालतमा विचाराधीन द्वन्द्वकालीन सबै मुद्दा आयोगको दायरामा ल्याउने विषयमा प्रमुख सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रबीच गत वैशाखको तेस्रो साता भएको सहमति भएको थियो ।




एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अप्रेसन डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

Loading...
«
Next
»
Previous